+977 9841872764 (विद्यालय प्रधानाध्यापक)  /  +977 9849438590 (स्पा सचिव)
dhital20@gmail.com / contact@spaa.org.np
पूर्व विद्यार्थी पुनर्मिलन तथा चियापान कार्यक्रम

पूर्व विद्यार्थी पुनर्मिलन तथा चियापान कार्यक्रम

तपाईं शैलपुत्रि मावि( साविक पुर्वप्रवि/प्रावि/निमावि/मावि/उमावि) पढ्नुहुँदा असाध्यै मिल्ने अनि गत लामो समयदेखि प्रत्यक्ष भेट्न नपाएको साथीहरू कस कसैलाई सम्झिनुहुन्छ ??

अनि उहाँ हरू संग भेट्ने र पुराना याद सम्झिने गरि बात मार्ने दिन आगामी मंसिर ९ गते शनिबार है ।

शैलपुत्रि भूतपूर्व विद्यार्थी समाज स्पा को आयोजनामा हुन गइरहेको एस  पूर्व विद्यार्थी पुनर्मिलन तथा चियापान कार्यक्रममा समस्त पुर्व विद्यार्थी तथा शुभचिन्तक महानुभावहरूलाई सहभागीताका लागि  विनम्र अनुरोध गर्दछौं ।
साथै शुभेच्छुक महानुभावहरूलाई यो कार्यक्रमको बारेमा समस्त पुर्व विद्यार्थी तथा शुभचिन्तक महानुभावहरूलाई शेयर गरि धेरै भन्दा धेरै पुर्व विद्यार्थी हरू समक्ष पुराइदिन पनि स्पा अनुरोध गर्दछ ।

 

कार्यक्रम

स्थान: सगुन क्याफे, नयाबजार ( बालाजु पुल बाट सोर्हखुटे तर्फ़ १०० मि अगाडी Everest बैंक संगै)
मिति: २०८० मंसिर ९ गते शनिबार
समय: दिनको १२:३० बाट

थप जानकारी तथा सम्पर्क को लागि 

Name Contact No   Name Contact No
Raju Adhikari: 9851332686   Santosh Dhital: 9841091982
Bijaya Amgain:  9849599203   Dirghaman Gurung: 9851155149
Dipak Bastakoti: 9849438590   Sanjiv Amgain: 9746234208
Venus Gurung     Dal Bahadur Bhatta  
      Radhika Gurung  

 

Location Map

हालसालै सदस्यता ग्रहण गर्नुहुने अन्तिम १० आजीवन सदस्यहरु

तपाईं अझै SPAA स्पाको सदस्य बन्नु भएको छैन !!!

हामी हाम्रा सबै पूर्व विद्यार्थीहरूलाई सूचीबद्ध गर्ने प्रयास गर्दैछौं। हामी हाम्रा सबै पूर्व विद्यार्थीहरूलाई सदस्य बन्न अपील गर्दछौं।

सदस्य बन्नुहोस्