एस इ इ परीक्षा र त्यसपछिका विकल्प बारे अभिमुखीकरण कार्यक्रम
मिति २०७९ फागुन १९ गते शुक्रवार कक्षा १० का बिधार्थी भाईबहिनिहरुको लागि एस इ इ परीक्षा र त्यसपछिका विकल्प बारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भयको छ। कार्यक्रममा सहयोगका लागि सबैलाई , विशेष गरि वि व्य स अध्यक्ष , प्रअ तथा समस्त विद्यालय परिवार र विद्यार्थी सबैलाई धन्यवाद तथा आभार ।